नयाँ अपडेट

कुरुम्बाङ कसरी पाङमा भए?

कुरूम्बाङ बंशावली अनुसार सेनसेनगुम फेदापहाङको सन्तानहरु धेरै थरी भएर बाडिएकाछ्न, जसमध्ये कुरुम्बाङ पनि एक थरी हुन। सोही कुरुम्बाङ थरी लिम्बु को २८औ पुस्ताको हाङनुरूको कान्छो छोरा हाङजाजित हुन ।उनी तेह्रथुम सिम्लेबासी हुन।उनको बिबाह संखुवासभा जिल्लाको मैदाने (तत्कालिन मैवाखोला थुम) को वनेम बंशको छोरी सँग भएक‍ो थियो।उनको कोखबाट जेठो बोलिनन्द र कान्छो हंसपतिको जन्म भयो। बाबू हाङजाजितको निधन पछि आमा संखुवासभाको साबिक पांमा गाउँ हालको खादबारी नगरपालिकाको लोहरूङ राई सँग दोस्रो बिबाह भयो। बिबाह पछि नाबलक छोराहरु जेठो बोलिन्द र कान्छो हंसपति झर्केलो छोराको रूप साबिक पांमा गा.बि.स. हाल खादबारी नगरपालिकामा अामा सगै हुर्के।आमाको सल्लाह बमोजि आफ्नो बंश खोजी गर्न मावल आए। मावलिहरुले संखुवासभा जिल्ला चैनपुर नगरपालिका बडा नं :-२ साबिक सिद्धकाली गा.बि.स. कोक्सामा ढाँड फाड गरि बसोबास गराए। कोक्सामा जेठा बोलिनन्द कुरुम्बाङ केही समय बसि कान्छा भाइलाई त्यही छोडि चित्लाङ मैयुम हुँदै साघु आएको र मामा मावलीहरुको सल्लाह बमोजिम साबिक साँघु-६ मा बसोबास सुरु गरे।पांमाली कुरुम्बाङ भान्जा बसोबास भएकोले  हाल बसोबास भएको ठाउँ पांमा गाउँ भएको भन्ने भनाईहरु छन् । पछि३५अौ पुस्ता(नागिकता ऐन २०२० लागू )बाट केहिले पांमा थर कायम गरेको पाईन्छ। धेरैजसो पुरानो लिखतहरुमा लिम्बू लेखिएको  धेरै पाइन्छ। थप जानकारी 

Gallery

richcasinoonline.com
golden sevens free spins
best online casinos real money
reactoonz slot
on the
mobiilikasinot
casinologin
https://book-of-ra.bet/casino-book-of-ra-online/
jokaviproom.casinologin.mobi
slotocash.casinologin.mobi